Monday, 07 September 2026
USD/NPR 151.3EUR/NPR 175.7
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 58 Monday, 07 September 2026
अपराध

धनुषाबाट खैरो हेरोइनसहित २ जना पक्राउ

धनुषाबाट खैरो हेरोइनसहित २ जना पक्राउ
स्रोत: nepalkhabar.com

खैरो हेरोइन १९७.४४० ग्राम सहित धनुषाबाट एक जना नेपाली र अर्का भारतीय नागरिक गरी दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य मधुवनी ठेगाना भएका वर्ष २७ को संजित कुमार राम र जिल्ला धनुषा सवैला नगरपालिका १० ठेगाना भएका वर्ष २६ को राकेश राम रहेका छन्।लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।